युट्युबले एआई भिडियोहरू अब स्वचालित रूपमा लेबल गर्ने, मनिटाइजेसनमा असर नपर्ने
techpana.com · Thu May 28 00:49:41 GMT 2026

काठमाडाैँ । एआईमार्फत भिडियो निर्माण गर्ने प्रविधि तीव्र रूपमा विकसित भइरहेका बेला युट्युबले अब एआई सामग्री चिनाउन क्रियटरमा मात्र भर नपर्ने भएको छ । कम्पनीले मे महिनादेखि नै आफ्नै स्वचालित प्रणाली प्रयोग गरेर पनि एआई प्रयोग भएका भिडियोमा लेबल थप्ने घोषणा गरेको हो ।
युट्युबका अनुसार यदि प्रणालीले Photorealistic र एआईमार्फत उल्लेखनीय रूपमा परिवर्तन गरिएको वा सिर्जना गरिएको सामग्री प्रयोग भएको पत्ता लगायो भने त्यस्तो भिडियोमा स्वतः एआई लेबल देखाइनेछ । युट्युबले क्रियटरले स्वयं एआई प्रयोगबारे खुलाउनुपर्ने नीति पहिलेदेखि नै लागू गरिरहेको छ । तर अब क्रियटरले खुलासा नगरे पनि युट्युबले लेबल लगाउने भएकाे हाे ।
Read full story at source (techpana.com)