लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
gorkhapatraonline.com · Thu May 28 01:06:18 GMT 2026

लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)