खच्चामा सडक खण्ड अवरुद्ध
nepalnews.com · Thu May 28 01:08:40 GMT 2026

हुम्ला। कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ।
बुधबार सडक माथिबाट आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो।
Read full story at source (nepalnews.com)