वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
nepalnews.com · Thu May 28 01:14:28 GMT 2026
काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो।
Read full story at source (nepalnews.com)