टेकु अस्पतालमा रेबिजको खोप अभाव भए पछि काठमाडौं महानगरले गर्यो व्यवस्थापन
setopati.com · Sat Jun 27 07:51:48 GMT 2026

काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोल शनिबार अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन्।