एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
hamrakura.com · Sat Jun 27 00:00:00 GMT 2026
काठमाडौँ। विश्वव्यापी मौसम प्रणाली 'एल निनो' को प्रभावका कारण यस वर्ष नेपालमा तापक्रममा उच्च वृद्धि हुने र लामो समयसम्म तातो हावा चल्ने जल तथा मौसम विज्ञानको प्रक्षेपण छ। यस चरम मौसमी परिस्थितिलाई मध्यनजर गर्दै, नेपालको अग्रणी इलेकट्रोनिक्स ब्रान्ड सिजीले उच्च तापक्रममा पनि उत्कृष्ट शीतलन प्रदान गर्न सक्ने उच्च कार्यक्षमताका एयर कुलरहरूको विस्तृत सिरिज बजारमा उपलब्ध गराइरहेको छ।
निरन्तरको उच्च गर्मी र सम्भावित भोल्टेज उतारचढावको प्राविधिक चुनौतीलाई समाधान गर्न सिजीका एयर कुलरहरू विशेष रूपमा डिजाइन गरिएका छन्। खुल्ला/अर्ध-खुल्ला ठाउँहरूमा इन्स्ट्यान्ट कुलिङका लागि यी कुलरहरू एक भरपर्दो र प्रभावकारी प्राविधिक समाधान हुन्।
Read full story at source (hamrakura.com)