नेपाल प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
ratopati.com · Thu May 28 02:35:05 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो।
Read full story at source (ratopati.com)