एसियन गेम्स महिला क्रिकेट छनोट : नेपाल र मलेसिया भिड्दै
kendrabindu.com · Thu May 28 02:42:38 GMT 2026
काठमाडौं । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो।
Read full story at source (kendrabindu.com)