नेपाल प्रहरीका १४ जना प्राविधिक सई इन्स्पेक्टरमा बढुवा सिफारिस
lokaantar.com
नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार विभिन्न विधाका प्राविधिक अधिकृतहरूको बढुवा सूची सार्वजनिक गरेको हो।
Read full story at source (lokaantar.com)