नेपाल र इरान सेमिफाइनलमा भिड्दै
hamrokhelkud.com · Thu May 28 02:18:25 GMT 2026
नेपाल र इरान सेमिफाइनलमा भिड्दै
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज बलियो प्रतिद्वन्द्वी इरानसँग सेमिफाइनल खेल्दैछ।
Read full story at source (hamrokhelkud.com)