अमेरिकालाई पराजित गर्दै भारत टी–२० विश्वकपको सुपर ८ मा
lokaantar.com
आयोजक अमेरिकालाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार राति सम्पन्न खेलमा भारतले ७ विकेटले पराजित गरेको हो ।
Read full story at source (lokaantar.com)