बकर इदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुत बनाउने मुख्यमन्त्री आचार्यको विश्वास
deshsanchar.com · Thu May 28 01:57:21 GMT 2026

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बकर इद (इद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
Read full story at source (deshsanchar.com)