सास्ती अझै लम्बिने: इन्धन अभाव र मूल्यवृद्धिका कारण मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पनि नसकिने पक्का
lokaantar.com

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि शुरूआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन ।
तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ ।
Read full story at source (lokaantar.com)