क्यानविरूद्धका सबै मुद्दा फिर्ता लिने जोराको निर्णय
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दर्ता गरिएका सबै कानुनी मुद्दा फिर्ता लिने निर्णय गरेको जनाएको छ।
जोरा स्पोर्ट्सले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवादमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।
Read full story at source (neplays.com)