गुजरातलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न पहिलो क्वालिफायरमा बैंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
Read full story at source (neplays.com)