नेपालका ६३ क्रिकेटर बर्गिकरणमा, कस्को तलब कति ?
neplays.com · Thu May 28 03:43:15 GMT 2026
नेपाल क्रिकेट संघ क्याले सन् २०२६ का लागि खेलाडी वर्गीकरण सार्वजनिक गरिएको छ । पुरुषतर्फ रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई 'ए प्लस' श्रेणीमा राखिएको छ । नेपाल क्रिकेट संघले पुरुषतर्फ ३८ र महिलातर्फ २५ गरी कुल ६३ जना राष्ट्रिय खेलाडीहरूलाई विभिन्न श्रेणीमा समेटेर वर्गीकरण सार्वजनिक गरेको हो।
नयाँ वर्गिकरण अनुसार पुरुषतर्फ 'ए प्लस' श्रेणीका खेलाडीले प्रति महिना एक लाख २० हजार रुपैयाँ, पाउने छन् । त्यसैगरी 'ए' श्रेणीका चार खेलाडी (सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी) ले प्रति महिना एक लाख रुपैयाँ, 'बी' श्रेणीका पाँच खेलाडीले ७५ हजार रुपैयाँ, 'सी' श्रेणीका ११ खेलाडीले ५५ हजार रुपैयाँ र विकास श्रेणीका १५ खेलाडीले प्रति महिना ३५ हजार रुपैयाँ तलब पाउनेछन्।
Read full story at source (neplays.com)