आगामी असारसम्म पनि पूरा नहुने भयो मुग्लिन–पोखरा सडक विस्तार
clickmandu.com · Thu May 28 03:50:56 GMT 2026

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ ।
पाँच वर्षअघि सुरूआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ ।
Read full story at source (clickmandu.com)