सी जिनपिङले भने, ब्रिक्स देशहरू इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनुपर्छ
barnanmedia.com · Sat Sep 12 22:45:09 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ दिल्लीमा आयोजित १८ औं ब्रिक्स शिखर सम्मेलनमा ब्रिक्स देशहरू इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताएका थिए।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक्समा पोस्ट मार्फत सी जिनपिङको सम्बोधनको बारेमा जानकारी साझा गर्नुभयो ।
Read full story at source (barnanmedia.com)