चौध वर्षसम्म पनि प्रयोगमा आउन सकेन सिँचाइ ट्याङ्की
gorkhapatraonline.com · Thu May 28 04:23:54 GMT 2026

। स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमिनमा सिँचाइका लागि बनाइएको पानी सङ्कलन ट्याङ्की १४ वर्षदेखि अलपत्र अवस्थामा छ ।
झन्डै पाँच हजार रोपनी खेतीयोग्य जमिनका लागि सहज सिँचाइ गर्ने योजनाका साथ २०६९ सालमा ट्याङ्की निर्माण गरिएको थियो । वालिङ नगरपालिकाको धेरै खेतीयोग्य जमिन रहेको वडा नं. १० र ९ का कृषक लामो समयसम्म ट्याङ्कीको उपभोग गर्न नपाउँदा चिन्तित बनेका हुन् । वालिङ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय वालिङ–१०, मदीखोलाको माथिल्लो भागबाट वालिङ बजारका नागरिकलाई उपभोग गराउन खानेपानी लगेबापत पूर्वसहमतिका आधारमा आठ लाख लिटरको सिँचाइ
Read full story at source (gorkhapatraonline.com)