आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
barnanmedia.com · Sat Jun 20 23:54:56 GMT 2026

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’को झापा शाखा आफन्तको साथ टुटेर सडकमा पुगेका ४० भन्दा बढी असहायका लागि दर्बिलो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उहाँका दुई पत्नी सोही आश्रममा बस्नुहुन्छ ।
दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम डेढ वर्षअघि उद्घाटन भएको हो । दानबाट बनेको आश्रममा असहायका लागि सुविधाजनक आवासगृह छ । त्यहाँ १९ वर्षका युवादेखि ९९ वर्षसम्म पाकासम्मले आश्रय पाउनुभएको छ ।
Read full story at source (barnanmedia.com)