नेपाली सेनाद्वारा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण
himalpress.com · Thu May 28 04:47:40 GMT 2026

काठमाडौँ- नेपाली सेनाको तारादल गणद्वारा शिघ्र प्रभावी आयोजना (क्वीआईपी) अन्तर्गत निर्माण गरिएको विद्यालय भवन रुपन्देहीको रोहिणी गाउँपालिका-२, मैनिहवास्थित राम आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ।
दुईवटा कक्षा सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको उक्त भवन मध्य पश्चिम पृतनाका पृतनापतिले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।
Read full story at source (himalpress.com)