स्ट्रेट अफ होर्मुज विवादमा ओमानलाई ट्रम्पको धम्की : ‘नियम नमाने उडाइदिन सक्छौँ’
ratopati.com · Thu May 28 04:57:00 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रणको विषयलाई लिएर ओमानलाई सैन्य कारबाहीको धम्की दिएका छन् ।
बुधबार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा एक पत्रकारले ओमान र इरानले संयुक्त रूपमा स्ट्रेट अफ होर्मुजको व्यापारिक आवत जावत व्यवस्थापन गर्ने सम्भावनाबारे ट्रम्पको धारणा सोधेका थिए । उक्त जलमार्ग विश्वको कुल तेल ढुवानीको २० प्रतिशतभन्दा बढीका लागि प्रयोग हुने रणनीतिक समुद्री मार्ग हो ।
Read full story at source (ratopati.com)