महिला टी-२० क्रिकेट : नेपाल र इन्डोनेसिया भिड्दै
barnanmedia.com · Thu May 28 04:56:40 GMT 2026
एसियन गेम्स महिला टी–२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।
खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।
Read full story at source (barnanmedia.com)