उपराष्ट्रपति यादव र चिनियाँ राजदूतबीच भेटवार्ता
kathmandupati.com · Thu May 28 05:22:55 GMT 2026

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Read full story at source (kathmandupati.com)