आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि
khabarhub.com · Sun Sep 13 00:14:30 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६ सेप्टेम्बर १३ तारिख। भदौ शुक्ल पक्षको द्वितीया तिथि। दर खाने दिन।
हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
Read full story at source (khabarhub.com)