अमेरिकी डलरको मूल्य स्थिर, अन्यको कति?
ekantipur.com · Sun Sep 13 00:33:40 GMT 2026

अमेरिकी डलरको मूल्य स्थिर, अन्यको कति?
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (ekantipur.com)