किन लोप हुँदैछ सनपाट खेती ?
arthadabali.com · Thu May 28 05:52:38 GMT 2026

महोत्तरी / आधुनिक जीवनशैली, युवापुस्ता विदेशिनु र खेतीप्रति रुचि घट्दै गएकाले महोत्तरीका बस्तीबाट सनपाट खेती लोप हुने अवस्थामा पुगेको छ ।
केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् ।
Read full story at source (arthadabali.com)