धाप बाँधको मर्मतसम्भार सुरु
gorkhapatraonline.com · Sun Sep 13 00:40:24 GMT 2026

बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँधको ‘स्याडल ड्याम’ को तलतर्फको खोल्सोमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएपछि त्यसको मर्मतसम्भार सुरु गरिएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल मर्मतसम्भार सुरु गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)