‘सेप अफ मोमो’ जेठ १५ देखि नेपाल-भारतमा एकसाथ प्रदर्शन हुँदै
kalakarmi.com · Thu May 28 06:00:29 GMT 2026

काठमाडौं- सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् यही जेठ १५ गते शुक्रवारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ भने फिल्ममा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन् ।
Read full story at source (kalakarmi.com)