प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह
nagariknews.nagariknetwork.com · Sun Sep 13 00:39:17 GMT 2026

कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह) सुरुआत गरेका छन्। बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो।
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गितिक समूह बनाएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)