एआईको ‘विनाशकारी’ चेतावनीबारे बहस : डरलाग्दो दाबी कि लगानी आकर्षित गर्ने चाल ?
lokaantar.com

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव सभ्यता नै समाप्त पार्न सक्ने भन्दै प्रविधि क्षेत्रका हस्तीहरुले चेतावनी दिइरहेका छन्। तर, सिलिकन भ्यालीका अधिकांश लगानीकर्ता र कार्यकारीहरूले यस्ता चेतावनीलाई गम्भीरताका साथ लिन अस्वीकार गरेका छन्।
हालै एन्थ्रोपिकका अनुसन्धानकर्ता ज्याकोब कक्सोनले आफ्नो पदबाट राजीनामा दिँदै एआई बनाउनेहरूले मानवतासँग जुवा खेलिरहेको आरोप लगाएका थिए। २७ वर्षीय कक्सोनका अनुसार, छिट्टै नै यस्ता शक्तिशाली एआई प्रणालीहरू आउनेछन् जसले जेसुकै ह्याक गर्न सक्नेछन्।
Read full story at source (lokaantar.com)