आक्रमणपछि साउदी अरबको प्रमुख तेल पाइपलाइन बन्द, अन्तर्राष्ट्रिय बजारमा चुलियाे तेलकाे मूल्य
barnanmedia.com · Sun Sep 13 00:59:44 GMT 2026

साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन प्रणालीमा बिहीबार ड्रोनबाट आक्रमण भएको छ । आक्रमणपछि सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ ।
घटनाबारे जानकार दुई अमेरिकी अधिकारीका अनुसार पाइपलाइन प्रणालीमा प्रक्षेप्यास्त्र प्रहार गरिएको थियो । साउदी ऊर्जा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण केही मानिस घाइते भएको र सावधानीस्वरूप पाइपलाइन बन्द गरिएको उल्लेख छ ।
Read full story at source (barnanmedia.com)