आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Sun Sep 13 01:06:00 GMT 2026

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–द्धितीया, बिहान ७ बजेर १९ मिनेट उप्रान्त तृतीया ।
नक्षत्र–हस्त, दिउसो २ बजेर ३० मिनेट उप्रान्त चित्रा । योग–शुक्ल, बेलुकी ४ बजेर ८ मिनेट उप्रान्त ब्रम्ह् । करण–कौलव, बिहान ७ बजेर १९ मिनेट उप्रान्त ततिल, बेलुकी ७ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ९ मिनेट । दिनमान ३० घडी ५४ पला ।
Read full story at source (ajakoartha.com)