१५ जेठका दिन सबै भन्सार कार्यालयहरू बन्द गर्न विभागको सर्कुलर
shilapatra.com · Thu May 28 06:29:16 GMT 2026

भन्सार विभागले १५ जेठ, २०८३ (शुक्रबार) सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ । उक्त दिन आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट सार्वजननिक हुँदै छ ।
कर व्यवस्थापन र जाँचपासमा असर गर्ने भए पनि विभागले सबै भन्सार कार्यालयहरूलाई सो दिन कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने भनेको हो ।
Read full story at source (shilapatra.com)