तीजको रातो राजनीति
ekantipur.com · Sun Sep 13 01:09:58 GMT 2026

तीजको रातो राजनीति
सामाजिक सञ्जालका ‘लाइक’ र ‘भ्युज’ को अर्थतन्त्रले संस्कृतिलाई देखाउने र बेच्ने सामग्री बनाइदिएको छ । यसरी रातो रङको भावनात्मक शक्तिलाई बजारले आफ्नो नाफाको भाषामा अनुवाद गरिरहेको छ ।
Read full story at source (ekantipur.com)