सीके, प्रभु र जनार्दनसहिका नौ दलको सहकार्यले तयार पार्यो स्थानीय एकताको आधार, के भन्छन् रिजवान ?
bishowkhabar.com · Sun Sep 13 01:12:10 GMT 2026

जनकपुरधाम– आगामी निर्वाचनलाई लक्षित गर्दै नौ वटा राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ ।
मोर्चाका महत्वपूर्ण नेतामध्येका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने तयारी भइरहेको बताएका छन् ।
Read full story at source (bishowkhabar.com)