एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा रियालको सहज जित
baahrakhari.com · Sun Sep 13 01:18:25 GMT 2026
काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा शनिबार रायो भायकानोविरुद्ध ४–१ को सहज जित निकालेको छ ।
स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पेले दुई तथा आल्भारो क्यारेरस र जुड बेलिङघमले एक–एक गोल गरे । भायकानोका लागि सर्जियो क्यामेलोले गोल फर्काए ।
Read full story at source (baahrakhari.com)