ड्रोनबाट यस्तो देखियो भृकुटीमण्डपमा रहेको “हङकङ बजार”(तस्विरहरु)
setopati.com · Thu May 28 06:39:15 GMT 2026

काठमाडौँको बीचभागमा रहेको एउटा खुल्ला ठाउँ भृकुटीमण्डपको छेउभाग पुरै निलोरंगको छानो देखिन्छ।
“हङकङ बजार” भनेर परिचित यो निलो रंगको प्लास्टिकले ढाकिएको ठाउँ भित्र पुरै पसलहरु रहेका छन्।
Read full story at source (setopati.com)