सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
nepalpress.com · Thu May 28 06:48:49 GMT 2026

रूपन्देही । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।
सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वार्ड नं ६ सेमेरीका अतिकूर रहमानको छोरा तीन वर्षीय महफुज मुसलमानको मृत्यु भएको हो।
Read full story at source (nepalpress.com)