बाब अल-मन्देब नियन्त्रणका लागि साउदी र हुथीबीच भीषण हमला जारी, होर्मुजमा अर्को जहाजमा प्रहार
nepalviews.com · Sun Sep 13 01:34:23 GMT 2026

एजेन्सी । पश्चिम एसियामा तनाव चरम उत्कर्षमा पुगेको छ। लाल सागरको रणनीतिक हिसाबले अत्यन्तै संवेदनशील मानिने ‘बाब अल-मन्देब’ स्ट्रेट क्षेत्रमाथि नियन्त्रण कायम गर्न यमनका इरान समर्थित हुथी विद्रोही र साउदी अरबबीच भीषण आक्रमण र प्रत्याक्रमण सुरु भएको छ।
हुथी विद्रोहीहरूले यमनको रेड सी तटीय क्षेत्र र रणनीतिक रूपमा महत्त्वपूर्ण मोचा बन्दरगाह पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएपछि साउदी अरब र हुथीबीच मुठभेड तीव्र बनेको हो।
Read full story at source (nepalviews.com)