कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम धमाधम, ग्यास वितरण सहज बनाउन पहल
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ ।
Read full story at source (lokaantar.com)