सीपछिका सबैभन्दा शक्तिशाली चिनियाँ नेता काइ
kendrabindu.com · Sun Sep 13 01:39:35 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स सम्मेलनमा सहभागी हुन ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी भारतमा परिचित अनुहार हुन्। तर, यतिबेला दिल्लीमा सीपछि अरु कसैको ज्यादा चर्चा छ भने उनी हुन् : काइ ची।
हुन त काइ चिनियाँ कम्युनिस्ट पार्टीका पाँचौँ वरीयताका नेता हुन्। तर, यतिबेला उनी सीपछिका सबैभन्दा शक्तिशाली नेता मानिन्छन्। उनले अनेकौँ प्रभावशाली जिम्मेवारी सम्हालेका छन्। पार्टी, सत्ता र नेताहरूसँग उनको जति पहुँच अरु कसैको छैन।
Read full story at source (kendrabindu.com)