हरितालिका तिज सुरू, दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने
bishowkhabar.com · Sun Sep 13 01:37:58 GMT 2026

काठमाडौं– नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिज आजदेखि सुरू भएको छ ।
जस अनुसार आज तीजको दर खाने दिन । हरितालिका तीजका दिन व्रत बस्नका लागि आज राति १२ बजे अघिसम्म आडिला परिकारहरू बनाएर दर खाने चलन छ ।
Read full story at source (bishowkhabar.com)