कोरलामा आयातको चाप, ईभीको जाँचपास दैनिक तीन गुणाभन्दा बढी
nepallive.com · Sun Sep 13 01:41:14 GMT 2026

काठमाडौं– रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी कोरला नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० अघि दैनिक औसत ४–५ वटा विद्युतीय सवारीसाधनको जाँचपास हुने गरेकोमा त्यसपछि दैनिक औसत १५ भन्दा बढी पुगेको छ। कन्टेनरतर्फ पनि दैनिक ३–४ वटाबाट बढेर १० भन्दा बढी पुगेको छ।
Read full story at source (nepallive.com)