किन बेचैन छन् माधव नेपाल ?
onlinekhabar.com · Thu May 02 11:51:25 UTC 2024

१९ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रदेखि प्रदेशसम्म सत्ता गठबन्धनमा छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय सरकारमा दुई मन्त्री छन् ।
मधेश सरकारमा दुई, बागमतीमा तीन र लुम्बिनी एक सांसद मन्त्री छन् भने जम्मा चार सांसद भएको सुदूरपश्चिम सरकारेको नेतृत्व नै पाएको छ ।
Read full story at source (onlinekhabar.com)