मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट १२ बजे नै ह्याक भएको थियो
barnanmedia.com · Wed Mar 26 22:34:42 GMT 2025

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट बुधबार दिउँसो १२ बजे नै ह्याक भएको पाइएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले प्राविधिक टिमले डाटा ब्याकअप गर्ने काम गरिरहेको छ । प्राविधिक टिमले ८ दिन अगाडिसम्मको डेटा ब्याकअप भएको जानकारी दिएको छ । अरु डेटा ब्याकअपका लागि काम भइरहेको स्रोतको भनाइ छ ।
Read full story at source (barnanmedia.com)