सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ : मुख्यमन्त्री आचार्य
nepalviews.com · Thu May 28 07:18:23 GMT 2026

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लागेको छ । देशका दुई पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेससहितको गठबन्धनबाट २०८१ साउन ९ गते लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिनुभएका मुख्यमन्त्री आचार्यले सुरुदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् ।
समग्र प्रदेशको अवस्था र गणतन्त्रमा जनताका अधिकार स्थापित गर्ने, संविधान र सङ्घीयता कार्यान्वयनको अवस्था र दलहरूको प्रतिवद्धतालगायतका विषयमा मुख्यमन्त्री आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश:
Read full story at source (nepalviews.com)