पञ्चकन्या माईको ९.९८ मेगावाटको अपर माई आयोजनाको विद्युत उत्पादन बन्द
arthasansar.com · Sun Sep 13 02:01:15 GMT 2026

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई भदौ २६ गते पठाएको पत्रमार्फत अत्यधिक वर्षाका कारण आयोजनाको सुरुङको निकास क्षेत्रका विस्तार जोडहरूबाट अत्यधिक पानी चुहावट भएपछि विद्युत उत्पादन बन्द गरिएको जानकारी दिएको हो।
Read full story at source (arthasansar.com)