कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
baahrakhari.com · Sun Sep 13 02:01:32 GMT 2026

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
आइतबार (भदौ २८) पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिएका छन् ।
Read full story at source (baahrakhari.com)