‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको भाइरल राँगो बलिबाट जोगियो
onlinekhabar.com · Thu May 28 07:22:18 GMT 2026

काठमाडौं । टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण ‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको एउटा राँगो बंगलादेश सरकारको अन्तिम समयको निर्देशनपछि बकरइदको बलि हुनबाट जोगिएको छ।
करिब ७०० केजी तौल भएको यो दुर्लभ ‘अल्बिनो’ राँगोलाई बलिको धार्मिक अनुष्ठानका लागि एक क्रेतालाई बिक्री गरिसकिएको थियो। तर बंगलादेश सरकारले सो राँगोलाई चिडियाखाना पठाएको छ ।
Read full story at source (onlinekhabar.com)